माथि माथि अरूहरू
तल म छु छायाँ एक्लै
जन्म उस्तै, मृत्यु उस्तै
बाँच्नुपर्ने ढङ्ग बेग्लै
मान्छे भन्दा मान्छे सानो
क्रूर कस्तो चलन
यो दलन
यो दलन
यो दलन
तल म छु छायाँ एक्लै
जन्म उस्तै, मृत्यु उस्तै
बाँच्नुपर्ने ढङ्ग बेग्लै
मान्छे भन्दा मान्छे सानो
क्रूर कस्तो चलन
यो दलन
यो दलन
यो दलन
No comments:
Post a Comment